संघीय लोकतान्त्रिक रष्ट्रिय मञ्च सम्वद्ध स्वायत्त संगठन संघीय लिम्बुवान राज्य परिषदको आयोजानमा गत पुस १२ र १३ गेत लिम्बुवानको विर्तामोड झापामा परिषदका केन्द्रीय सदस्य तथा अगुवा कार्यकर्ताहरूको भेला विभिन्न महत्वपूर्ण निर्णयका साथ सम्पन्न भएको छ । विर्तामोड स्थित मेची यातायात संघको भवनमा सम्पन्न उक्त भेलामा लिम्बुवानका सबै जिल्लाका सदस्य तथा अगुवा कार्यकर्ताहरूक् उपस्थिति रहेको थियो । परिषदको ताप्लिजोङ, पान्थर र इलामको थुम सम्मेलन पछि आयोजित यस विशेष भेलाले तत्कालीन परिस्थिति उपर गम्भीर छलफल गरी निम्न निर्णयहरू सर्वसम्मतिले पारित गरेर एक प्रेस्स् विग्यप्ति मर्फत सार्वजानिक गरेको छ ।
पारित निर्णयहरू: |