About the Organization |
|
Limbuwani Cultural Association
|
|
|
|
|
|
|
|
|
|
|
|
|
 |
| |
|
संस्कृतिका विभिन्न पक्षहरू |
|
| |
संस्कृतिसँग हरेकको प्रत्यक्ष अप्रत्यक्ष रूपमा गहिरो सम्बन्ध रहेको हुनाले र यो गतिशील भएकाले समय अनुसार परिवर्तन हुनु अस्वभाविक होइन तर हरेक व्यक्ति वा जातिलाई अलग्गै देखाउने माध्यम संस्कृति नै भएकाले यसको मौलिकतामा आँच आ उन नदिनको लागि संस्कृतिको संरक्षणतर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ । संस्कृतिको पनि आफ्नो जीवन हुन्छ । निश्चित समयपछि जब संस्कृति कमजोर बन्छ, त्यतिबेला रज्यले त्यसलाई संरक्षण गर्नुपर्दछ ।
|
|
| |
|
|
|
| |
लिम्बू संस्कृतिमा राजनीतिक संस्कार |
|
| |
विगतमा नेपाली राजनीतिको आवाद गरेर राज्य सञ्चालन गरिरहेको बेला अरुको आँखीडाही लागेर शासन सत्ताबाट हत्याइ एपछि युगौंपश्चात् पुन: आदिवासी जनजातिहरू जागेको बेला हो – आज । आज धेरै समयसम्म विविध षडयन्त्रपूर्वक र योजनावद्ध ढङ्गले नेपालको राजनीतिबाट पाखा पारिएका बहुसङ्ख्यक आदिवासी जनजातिहरूमा बल्ल राजनीतिक जागरण आएको छ यस सन्दर्भमा पछि आएका जात-समुदायहरूले यो भुमिमा पछि ल्याएका राज्नीतिक दर्शन र संस्कारभन्दा पनि यहींको ढुङ्गा, माटो र हावा, पानी तथा त्यसले विकास गरेको संस्कार संस्कृतिअनुरूपको आफ्नै मौलिक राजनीतिक संस्कार वा दर्शनको खोजी र अवलम्बन गर्नु आजको आवश्यकता भएको छ । यसरी विकास गरिएको राजनीतिक दर्शन र संस्कारले मात्र अव नेपाललाई सँच्चिकै स्थायी शान्ति र दिगो विकाससहितको नयाँ नेपालमा रूपान्तरण गर्न सक्दछ । |
|
| |
|
|
|