About the Organization
Limbuwani Cultural Association
Click Here to View Photo
 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको चुनावी घोषणा-पत्र २०६४ सार्वजानिक           जातिय स्वायत्तता लागि सरकार र मोर्चाबीच सहमति           लिम्बुवान राज्य प्राप्तिको लागि वेलायतमा रहेका लिम्बुवानवासीहरुको प्रतिबद्धता           किरात याक्थुङ चुम्लुङ शाखा मलेसियाको प्रथम अधिवेशन सम्पन्न           विश्व वेभक्याम कविता प्रतियोगिताको पहिलो चरण भब्यताका साथ सम्पन्न           FRNF, Nepal has decided and announced a whole strike           लिम्बुवान राज्यको सुनिश्चितता हुनुपर्ने सञ्जालको माग्           एक मधेश एक प्रदेशको मागप्रति थरुहटको आपत्ति

 
 
Click here for Contact.


Some Kirat Related Links



 
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको चुनावी घोषणा-पत्र २०६४ सार्वजानिक
विकास र प्रगतिको बाधक विगतको मूल कानून् संविधान नै भएको ठहर गर्दै अब जनताको मौलिक विचार, आफ्नै नेत्रित्व र प्रतिनिधित्वमा संविधान बनाइनु पर्दछ भन्ने मन्यता राखेर नयाँ नेपालका लागि नयाँ संविधान भन्ने नाराका साथ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पुतली सडक स्थित रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन गरी आफ्नो संविधानसभाका निमित्त चुनावी घोषणा–पत्र २०६४ सार्वजानिक गरेको छ ।      Read More >>
जातिय स्वायत्तता लागि सरकार र मोर्चाबीच सहमति
संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा र सरकारका तर्फबाट सात दलका प्रतिनिधिहरु बिच पाँच बुँदे सहमती भएको छ। यो सम्झौताले जातिय स्वायतताको लागि सात दल र सरकारलाई वाध्य पार्ने निस्चित छ।       Read More >>
लिम्बुवान राज्य प्राप्तिको लागि वेलायतमा रहेका लिम्बुवानवासीहरुको प्रतिबद्धता
नेपाल सरकारले देशलाई संघिय संरचनामा लैजाने निर्णय गरि सकेको अवस्थामा पूर्वी नेपालका लिम्बुवानवासीहरुले माग गरेको लिम्बुवान राज्यको माग जायज र न्यायोचित ठहर गर्दै वेलायतमा रहेका लिम्बुवानवासीहरुले पनि लिमबुूवान राज्य प्राप्तिको लागि चर्किएको आन्दोलनमा प्रतिबद्धता जाहेर गरेको छ । चर्किएको आन्दोलनलाई निर्णायक र फलदायी बनाउन सम्भावित सबैप्रकारका सहयोगका लागि पल्लो किरात लिम्बूवान क्षेत्रका वेलायतवासीहरु जुटेका छन् ।       Read More >>
किरात याक्थुङ चुम्लुङ शाखा मलेसियाको प्रथम अधिवेशन
चाइनिज न्यू इयरको अवसर पारेर किरात याक्थुङ चुम्लुङ मलेसियाको प्रथम अधिवेशन क्वालालम्पुरस्थित रेष्टुरेन्ट चौतारीको पाँचौ तलामा सम्पन्न भएको छ । Read More >>
विश्व वेभक्याम कविता प्रतियोगिताको पहिलो चरण भब्यताका साथ सम्पन्न
अनलाइन नेपाली साहित्य मञ्चद्वारा आयोजित नेपाली साहित्यकै इतिहासमा पहिलो पटक विश्व वेभक्याम कविता प्रतियोगिता २०६४ को पहिलो चरण अत्यन्तै भब्यताका साथ सम्पन्न भएको छ ।                              Read More >>
FRNF, Nepal has decided and announced a whole strike
A common front of different political organizations for a certain aim, the Federal Rupublican National Front, [FRNF] Nepal has decided and announced a whole strike[aamhadtal] from Feb. 1 for a decisive movement in Nepal.           Read More >>
लिम्बुवान राज्यको सुनिश्चितता हुनुपर्ने सञ्जालको माग
लिम्बुवान संघर्ष समन्वय समिति संजालको दुइदिन सम्म धरान स्थित किरात याक्थुङ चुम्लुङहिममा बसेको दोश्रो पूर्ण बैठकले ऐतिहासिक पृष्ठभूमिको आधारमा संविधान सभा निर्वाचन अगावै आत्मनिर्णय अधिकार सहितको संघीय लिम्बूवान राज्यको सुनिस्चितता हुनुपर्ने माग दोहोर्‍याएको छ ।           Read More >>
एक मधेश एक प्रदेशको मागप्रति थरुहटको आपत्ति
धरान मधेश स्वायत्तताको माग गर्दै तर्राईमा विभिन्न समूहले आन्दोलन गरिरहेका बेला थरुहट राज्य परिषद्ले भने एक मधेश एक प्रदेशको औचित्य नरहेको बताएको छ । परिषद्ले आइतबार बदिर्याको गुलरियामा पत्राकार सम्मेलन गरी सो मागप्रति आपत्ति जनाएको हो ।           Read More >>
  >> राष्ट्रिय मुक्ति आन्दोलन् केन्द्रीय संयोजन् समितिको गठन्
>> तामाङसालिङ राज्य परिषदको सम्मेलन सम्पन्न: अड्तीस सदस्यीय नयाँ नेत्रत्वको चयन
>> अमेरिकामा येले तङ्बे मनाइयो
>> अन्तरिम संविधानको तेश्रो संशोधित विधेयक दहन
>> संघीय लिम्बुवान राज्य परिषदको अगुवा कार्यकर्ता भेला सम्पन्न
>> देश विदेशमा चासोक तङ्नाम मनाइयो
 
Send your comments & suggestions to us at E-mail
© Limbuwani Cultural Association, ktm, Nepal